झलनाथ खनालद्वारा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

झलनाथ खनालद्वारा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर

jhalanath khanal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

धाँधली गरेर आफूलाई हराएको भन्दै नेता खनालले परिणाम अस्वीकार गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

नेता खनाललाई एमालेका नेता महेश बस्नेतले हराएका थिए ।

Leave a Reply