निर्वाचनमा अन्तरघात गर्नेहरूको विवरण पठाउन काभ्रे कांग्रेसको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

निर्वाचनमा अन्तरघात गर्नेहरूको विवरण पठाउन काभ्रे कांग्रेसको निर्देशन

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तरघात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ।

सबै वडा कार्य समितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुसासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);