उदयपुरका ७४ वर्षे ज्येष्ठ नागरिकद्वारा भत्ता नलिने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

उदयपुरका ७४ वर्षे ज्येष्ठ नागरिकद्वारा भत्ता नलिने घोषणा

उदयपुर। उदयपुरको कटारी नगरपालिका– ११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षाभत्ता नलिने घोषणा गरेको छ । आफ्नै मेहेनतको कमाई मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन् ।

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि हो । अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघिदेखि नै भत्ता नलिने बताउँदै आएको वडाध्यक्ष अनन्त हायुले बताए ।

 

Leave a Reply

ताजा समाचार