उदयपुरका ७४ वर्षे ज्येष्ठ नागरिकद्वारा भत्ता नलिने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८२, बुधवार

उदयपुरका ७४ वर्षे ज्येष्ठ नागरिकद्वारा भत्ता नलिने घोषणा

उदयपुर। उदयपुरको कटारी नगरपालिका– ११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षाभत्ता नलिने घोषणा गरेको छ । आफ्नै मेहेनतको कमाई मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन् ।

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि हो । अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघिदेखि नै भत्ता नलिने बताउँदै आएको वडाध्यक्ष अनन्त हायुले बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);