अब अनलाइनबाटै फौजदारी मुद्दाको अभियोगपत्र दिन सकिने | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

अब अनलाइनबाटै फौजदारी मुद्दाको अभियोगपत्र दिन सकिने

काठमाडौ । फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबारबाट फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने गरी सुरु गरेको काठमाडौं जिल्ला अदालत बार एशोसिएशन अध्यक्ष रामचन्द्र पौडेल (आर.सी बिमल)ले जानकारी दिए ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);