भरुवा बन्दुकसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं ।  ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका- ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ ।  उनले सामान्य घरायसी झैझगडामा  बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा तप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);