नेपाल टेलिभिजनले विश्वकप फुटबल देखाउने हैसित गुमायो, यो सरकारको महान उपलब्धीः गोकुल बस्कोटा | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

नेपाल टेलिभिजनले विश्वकप फुटबल देखाउने हैसित गुमायो, यो सरकारको महान उपलब्धीः गोकुल बस्कोटा

gokul baskota

काठमाडौं, २३ मंसिर । नेकपा एमालेका नेता गोकुल बस्कोटाले सरकारमाथि व्यङ्ग्य गरेका छन् ।

कतारमा जारी विश्व फुटबल क्वाटरफाइनल चरणमा प्रवेश गरिरहँदा उनले यसै विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।

उनले नेपाल टेलिभिजनले विश्वकप फुटबल लाईभ देखाउने हैसियत गुमाएको भन्दै यसबारे टीप्पणी गरेका हुन् ।

बास्कोटाले लेखेका छन्,‘राष्ट्रको संचार भनिने नेपाल टेलिभिजनले विश्वकप फुटबल लाईभ देखाउने हैसियत गुमाउनुपनि सरकारको महान उपलब्धी मै गणना हुने भो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);