सत्ता गठबन्धनको बैठकमा को को | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सत्ता गठबन्धनको बैठकमा को को

काठमाडौं, १९ मंसिर । सत्ता गठबन्धनले सरकार निर्माणको विषयमा छलफल गरेको छ । बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भए ।

बैठकमा काँग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, नेकपा एसबाट वेदुराम भुषाल र प्रमेश हमाल सहभागी छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);