गठबन्धनको बैठकमा काँग्रेस र माओवादीको सत्ताको नेतृत्वको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

गठबन्धनको बैठकमा काँग्रेस र माओवादीको सत्ताको नेतृत्वको दाबी

काठमाडौं, १९ मंसिर। सत्ता गठबन्धनको बालुवाटार बैठकमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सत्ताको नेतृत्वको दाबी गरेका छन् । बैठकमा दुवै दलले नेतृत्वको दाबी गरेको बुझिएको छ।
चुनावी परिणाम अन्तिम चरणमा पुग्दा गठबन्धन बहुमतको नजिक छ।

९० सिटको नजिक पुगेको काँग्रेसले बलियो दाबी गरेपनि माओवादीले विगतमा भएको भद्र सहमति सम्झाएको बुझिएको छ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादीबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाबाट दुर्गा पौडेल सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);