काँग्रेसभित्रका अन्र्तघातीलाई छाड्दैनौंः महामन्त्री श्रेष्ठ (भिडियो अन्तवार्ता) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काँग्रेसभित्रका अन्र्तघातीलाई छाड्दैनौंः महामन्त्री श्रेष्ठ (भिडियो अन्तवार्ता)

काठमाडौं, १८ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले काँग्रेस भित्र भएका अन्र्तघातीहरु कारबाहीको दायरामा आउने दाबी गर्नुभएको छ । माउण्टेन टेलिभिजनको कार्यक्रम समाज र सन्दर्भमा बोल्दै महामन्त्री श्रेष्ठले अन्र्तघातीहरुलाई खोजेर र अनुसन्धान गरेर कडा कारबाही गर्ने बताउनुभएको हो ।
श्रेष्ठले आगामी सरकारको नेतृत्व गर्न देउवाको बिकल्प नभएको समेत बताउनुभयो । आमनिर्वाचनमा आफूहरुले सोचेजस्तो परिणाम नआएको भन्दै यो परिणामको गम्भीर समिक्षा हुने बताउनुभयो । बागमती प्रदेश सभाको समानुपातिकको सूचीमा रहनुभएका उहाँले आफू प्रदेशको मुख्यमन्त्री बन्न योग्य रहेको दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);