सरकारी संरचनाहरुको संरक्षण गर्नु सवैको दायित्वःप्रधानन्याधिश कार्की | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

सरकारी संरचनाहरुको संरक्षण गर्नु सवैको दायित्वःप्रधानन्याधिश कार्की

शिखा श्रेष्ठ,२६ फागुन धादिङ ।
सरकारी संरचनाहरु नेपाली नागरीकको करबाट नै बन्ने भएकोले यसको संरक्षण गर्नु सबैको दायित्व भएको प्रधानन्याधिश शुसिला कार्कीले वताउनुभएको छ । अव वन्ने आधुनिक अदालत भवन अपाङ्ग र बाल मौत्री ईजालस हुनुका साथै सम्पुर्ण सेवा सुविधाबाट सम्पन्न हुनु पर्ने प्रधान न्यायाधीस शुशीला कार्किले बताउनु भएको छ । धादिङ

सरकारी संरचनाहरुको संरक्षण गर्नु सवैको दायित्वःप्रधानन्याधिश कार्की

शिखा श्रेष्ठ,२६ फागुन धादिङ ।
सरकारी संरचनाहरु नेपाली नागरीकको करबाट नै बन्ने भएकोले यसको संरक्षण  गर्नु सबैको दायित्व भएको प्रधानन्याधिश शुसिला कार्कीले वताउनुभएको छ । अव वन्ने आधुनिक अदालत भवन अपाङ्ग र बाल मौत्री ईजालस हुनुका साथै सम्पुर्ण सेवा सुविधाबाट सम्पन्न हुनु पर्ने प्रधान न्यायाधीस शुशीला कार्किले बताउनु भएको छ ।

 

धादिङ जिल्ला अदालतको नव निर्मित भवनको सिलन्यास गर्दै प्रधान न्यायधिस कार्किले आधुनिक अदालतमा सेवा लिनका लागी आउने सेवाग्राहीहरुका लागी कार्यालय समयसम्म बस्नका लागी सुविधा सम्पन्न बस्ने स्थान महिला, वालवालीका र अपाङ्गको लागी समेत उपयुक्त ब्यवस्था हुने भवनहरु वन्नु पर्ने बताउनु भएको हो ।

उहाले सवैको सहज सँग न्यायमा पहुँच राख्नका लागी पनि आधुनिक, सुविधा सम्पन्न र वेवस्थीत भवनको खाचो हुने बताउनु भयो । सरकारी संरचनाहरु नेपाली नागरीकको करबाट नै बन्ने भएकोाले यसको संरक्षण  गर्नु सबैको दाईत्व भएको भन्दै निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीहरुले पनि लापरवाही नगरी भवन निर्माण बलियो र तोकीएको समयमा नै सम्पन्न गर्नु पर्ने बताउनु भयो ।

भुकम्प पश्चात अदालतको भवन भत्किएपछि निर्माण गर्न लागीएको दुई ईजालस सहितको ३४ कोठे आधुनीक भवन निर्माणको लागत करिव सात करोड पचासलाखको हुने छ ,भने दुई बर्ष भित्र निर्माण कार्यसम्पन्न हुने बताईको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);