सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी। सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ। कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो। रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन् ।

Leave a Reply