एमाले सचिव छविलालले हराए घनश्याम भुसाललाई | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८०, बिहीबार

एमाले सचिव छविलालले हराए घनश्याम भुसाललाई

काठमाडौं । एमालेका पूर्वनेता घनश्याम भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही-१ बाट पराजित भएका छन् । स्वतन्त्त उम्मेदवारी दिएर सत्ता गठबन्धनको समर्थन पाएका भुसाललाई एमाले सचिव छविलाल विश्वकर्माले हराएका हुन । विश्वकर्मा २४ हजार ८७२ मतसहित विजयी हुँदा भुसालले २१ हजार ३०८ मत पाए । एमालेका तत्कालीन स्थायी कमिटी सदस्य भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए ।उनी ०७४ को निर्वाचनमा रुपन्देही(३ बाट निर्वाचित भएका थिए ।

Leave a Reply