१४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

१४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ

काठमाडौं। दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा  प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply