कञ्चनपुर ।नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतान्तरले हराउँदै उनले संसदको यात्रा तय गरेका हुन् ।साउदले २८ हजार १ सय मत प्राप्त गर्दा धामीले २१ हजार ६४५ मत पाए । १ लाख ५ हजार ५७७ मतदातामध्ये ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको छ ।
कांग्रेस नेता एनपी साउँद कञ्चनपुरबाट सांसदमा विजयी
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
५ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
९ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
९ घन्टा अघि




