नेपालले म्यानमारलाई ३३७ रनले हरायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठमाडौँ, २८ मंसिर । एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ ।

थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा जम्मा १३ रनमा समेटियो । जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);