काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ । ४ हजार ८८१ मत गणना बाँकी छँदा कांग्रेसका थापाले ५ हजार ९९१ मतको अग्रता लिएका छन् । कांग्रेसका थापाले १९ हजार १४ मत प्राप्त गर्दा एमालेका डा. राजन भट्टराईले १३ हजार २३ मत पाएका छन् । गगन २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए । अघिल्लो पटक पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।
गगन थापाको जित निश्चित
ताजा समाचार
मौन अवधि सुरु, के गर्न पाइँदैन ?
१ घन्टा अघि
कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे
२ दिन अघि