गगन थापालाई भोट माग्दै अभिनेत्री केकी अधिकारीले दिइन् जित को शुभकामना | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

गगन थापालाई भोट माग्दै अभिनेत्री केकी अधिकारीले दिइन् जित को शुभकामना

काठमाडौं। अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नम्बर १० का उम्मेदवार गगन थापालाई जितको शुभकामना दिएकी छन् ।गगन थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् । गगन थापाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसदमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताइन्।

राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसदमा थापाले आवाज उठाएको भन्दै उनले थापालाई जितको शुभकामना दिएकी हुन् ।

Leave a Reply

ताजा समाचार