इतिहासमा पहिलो पटक बेलायती नर्सहरू हडतालमा जाने | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

इतिहासमा पहिलो पटक बेलायती नर्सहरू हडतालमा जाने

लन्डन। जीवनयापनको लागत बढ्दै गएपछि  बेलायतमा दशौं हजार नर्सहरू पहिलो पटक राम्रो तलबको माग गर्दै हडतालमा उत्रिन लागेका छन् । देशभरका अधिकांश राज्य–संचालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) नियोक्ताहरूमा नर्सहरूले हड्तालको पक्षमा मतदान गरेका  रोयल कलेज अफ नर्सिङ (आरसीएन) ले जानकारी दियो ।

३ लाखभन्दा बढी सदस्यहरू भएको आरसीएनले आफ्नो १०६ वर्ष पुरानो इतिहासमा हडताल कार्यमा पहिलो मतदानपछि वर्षको अन्त्य हुनुअघि औद्योगिक कार्य सुरु हुने बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);