सात जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सात जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २४९ परीक्षणमा ७ जनाका कोरोना संक्रमण भएको हो । मन्त्रालयका अनुसार यस अवधिमा १२ जना संक्रमणमुक्त हुँदा ५ हजार ८१६ जनाले कोरोनाविरुद्धको खोप लगएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ जना छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);