नवलपरासी, २४ मंसिर । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम १ बाट वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनले ३८ हजार ५९२ मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवकरण कलवारले ३३ हजार ५९१ मत प्राप्त गरी पराजित भए ।
नवलपरासी पश्चिम १ बाट हृदयेश त्रिपाठी विजयी
ताजा समाचार
सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील सूचीमा
१८ घन्टा अघि
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
२० घन्टा अघि




