नवलपरासी पश्चिम १ बाट हृदयेश त्रिपाठी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवलपरासी पश्चिम १ बाट हृदयेश त्रिपाठी विजयी

नवलपरासी, २४ मंसिर । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम १ बाट वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनले ३८ हजार ५९२ मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवकरण कलवारले ३३ हजार ५९१ मत प्राप्त गरी पराजित भए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);