छठपर्वको तयारी सुरु [तस्बिरहरू] | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

छठपर्वको तयारी सुरु [तस्बिरहरू]

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । छठपर्वको तयारी सुरु भएसँगै धमाधाम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ । घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);