टि–२० बर्षाका कारण अफगानिस्तान र आयरल्याण्डबिचको खेल रद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

टि–२० बर्षाका कारण अफगानिस्तान र आयरल्याण्डबिचको खेल रद्ध

काठमाडौं। अष्ट्रेलियामा जारी टी२० विश्वकपअन्तर्गत शुक्रबारको लाति तय भएको अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्द भएको छ। वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो। यसअघि अफगानिस्तानको न्युजिल्याण्डसँगको खेल पनि रद्द भएको थियो। बर्षाका कारण अष्ट्रलियाको जनजीवनसमेत प्रभावित भएको छ । आयरल्याण्डले भने तीन खेलबाट ३ अंक हात पारेको छ।

टी२० विश्वकपअन्तर्गत आजको दोस्रो खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);