लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

काठमाडौं। स्टार स्ट्राइकर रोवर्टाे लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।  स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति  बार्सिलोनाले इन्जुरी समयमा गरेको गोलमा महत्वपूर्ण तीन अंक हासिल गरेको हो ।

जितपछि बार्सिलोना १२ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा फर्किएको छ । समान अंकको रियल मड्रिड दोस्रो स्थानमा छ । रियलले एक खेल कम खेलेको छ । भ्यालेन्सिया १५ अंक जोडेर १० औं स्थानमा  छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);