कपिलवस्तु ३मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कपिलवस्तु, २४ मंसिर। कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन्।

उनले २० हजार १ मतकासाथ विजयी ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्ताले १५ हजार ८सय २६ मत ल्याए।

शाहले फोरमका गुप्तालाई ४ हजार १ सय ७५ मतान्तरले हराएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);