तिहारकाे मुखमै सुनको भाउ घट्यो, चाँदी स्थिर | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

तिहारकाे मुखमै सुनको भाउ घट्यो, चाँदी स्थिर

काठमाडौं। नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।  शुक्रबार चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीबार जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

तिहार सुनचाँदी किनबेच हुने मुख्य सिजन हाे । बेच्ने भन्दा पनि मानिसहरूले तिहारका बेला सुन, असर्फी किनेर राख्ने गरेका छन् । विगतमा तिहारका बेला सुनचाँदीकाे भाउमा वृद्धि हुने गरेकाे थियाे । तर यसपटक भने आर्थिक तरलताले संकट निम्त्याएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);