मुद्रा विनिमयदर यस्तो छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

मुद्रा विनिमयदर यस्तो छ

काठमाडौं। अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे  छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर  एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);