नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसकाण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली  रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।  बाँकी  प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।  बुधबार पहाडी भूभागका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);