काठमाडौँ, २३ मंसिर। काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएका छन्। उनले वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदीलाई पराजित गरे । प्रधानले १६ हजार ७८५ मत ल्याउँदा माओवादीका सुवेदीले १५ हजार ४८५ मत आफ्नो पक्षमा पारेका थिए।
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको पूजा गर्न भक्तजनकाे भीड
७ मिनेट अघि




