काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ । २०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ ।
डेंगु बिरामीको संख्या ३४ हजारको नकिज
ताजा समाचार
लागूऔषधसहित ४ जना पक्राउ
चैत ३०, २०८०
राजस्व चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न
चैत ३०, २०८०
कुवेत पठाइदिने भनि श्रीलंका पुर्याएर मानव बेचबिखन
चैत ३०, २०८०