डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, ३० लाख नाघे बिरामी  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डेंगुका बिरामी हालसम्मकै सर्वाधिक, ३० लाख नाघे बिरामी 

dengue

काठमाडौं । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो । दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ । डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);