अर्घाखाँचीमा हरिप्रसाद भुसालद्वारा स्वतन्त्र उम्मेदवारी घाेषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अर्घाखाँचीमा हरिप्रसाद भुसालद्वारा स्वतन्त्र उम्मेदवारी घाेषणा

अर्घाखाँची। एउटा मात्र निर्वाचन क्षत्र रहेकाे अर्घाखाँचीमा हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यकाे लागि स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । लामाे समयदेखि सामाजिक गतिविधिमा सक्रिय युवा व्यवसायी भुसालले स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष पनि हुन् । भुसाल चेम्बर अफ कमर्श, लायन्स क्लब अफ अर्घाखाँची सहितका सामाजिक संस्थाहरुमा सक्रिय छन् ।

भ्रष्टाचार र अनियमितताविरुद्ध आफू चुनावी मैदानमा हाेमिएकाे भुसालले बताएका छन् । ‘भ्रष्टाचार र अनियमितताकाे विरुद्ध मेराे उम्मेदवारी हाे,’ भुसालले भने ‘राजनीतिलाई पेशा बनाएर लुट तन्त्र मच्याउनेहरूलाई याे पटक जसरी पनि राेक्नुपर्छ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);