भक्तपुर २मा वामका महेश बस्नेत अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुर, २३ मंसिर। यहाँ निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा तर्फ सबैभन्दा बढी मत ल्याई अग्रतामा वाम गठबन्धनका महेश बस्नेत लिइरहेका छन्।

बस्नेतले २२ हजार ४ सय ६५ मत ल्याएउँदा कांग्रेसका दमननाथ ढुड़्गानाले ११ हजार ४ सय ९५ मत ल्याएका छन् भने नेमकिपाका अनुराधा थापामगरले १ हजार ८ सय २७ मत ल्याएकी छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);