Our Network

माघ १० २०७८, सोमबार

भक्तपुर, २३ मंसिर। यहाँ निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा तर्फ सबैभन्दा बढी मत ल्याई अग्रतामा वाम गठबन्धनका महेश बस्नेत लिइरहेका छन्।

बस्नेतले २२ हजार ४ सय ६५ मत ल्याएउँदा कांग्रेसका दमननाथ ढुड़्गानाले ११ हजार ४ सय ९५ मत ल्याएका छन् भने नेमकिपाका अनुराधा थापामगरले १ हजार ८ सय २७ मत ल्याएकी छन्।