काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

काभ्रेपलाञ्चोक। नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ। सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ। सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन ।

प्रतिनिधिसभा:
१. रेशम लामा
२. गोकुल बाँस्कोटा

प्रदेशसभा:
१. क दिलिप लामा
१. ख चन्द्र लामा

२. क कुमार खकुरेल
२. ख कुमार थापा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);