रियल मड्रिड रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रियल मड्रिड रोकियो

काठमाडौं। १० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ । खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल तीन अंकबाट टाढा रहेको हो । यस्तै, शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । रियलका भिनिसियस जुनियरले गोल गरे ।  ओसासुनाका किके गार्सियाले बराबरी गोल फर्काए । खेलको ४२औं मिनेटमा भिनिसियसले गोल गरे । ५०औं मिनेटमा किकेले बराबरी गोल गरे ।

बराबरीसँगै रियल १९ अंक सहित दोस्रो स्थानमा छ । समान अंक भएपनि बार्सिलोना शीर्ष स्थानमा छ । ओसासुना छैटौं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);