पाँचथरमा वशन्तकुमार नेम्वाङ विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाँचथर, २३ मंसिर । पाँचथरमा वशन्तकुमार नेम्वाङले ३८ हजार ६४१ प्राप्त गरी प्रतिद्वन्द्वी कांग्रेसका भीष्मराज आङ्देम्वेलाई पराजित गर्दै विजयी भएका छन्।

आङ्देम्वेले २८ हजार ०२५ मत प्राप्त गरे । वशन्तकुमार नेम्वाङले १० हजार मतान्तरले विजयी भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);