काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भेला गर्ने तयारी गरेको छ । शनिबार गर्ने भेलाका लागि शेखर पक्षको बैठक बसिरहेको छ । विशेषगरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक बसेको हो । जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ ।
शेखर कोइराला पक्षधरको भेला गर्न बैठक जारी
ताजा समाचार
बलिङमा उत्कृष्ट साथ पाएपछि नेपालको जित
१२ घन्टा अघि
काठमाडौंको गैरीधारामा सुकुम्वासी बस्ती हटाइयो
१४ घन्टा अघि




