स्थानीयको अवरोधका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन रोकियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

स्थानीयको अवरोधका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन रोकियो

काठमाडौं । दुर्घटनाको विषयलाई विवाद बढ्दा स्थानीयले पृथ्वी राजमार्गमा सवारी आवागमन रोकेका छन् ।

धादिङको गजुरीस्थित पृथ्वी राजमार्गमा आज बिहान भएको दुर्घटनाको विषयलाई लिएर स्थानीय र प्रशासनबीच विवाद भएको थियो ।

स्थानिय र विद्यार्थीहरुले अवरोध गरेको कारण सवारी आवागमन रोकीएको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार