राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटो फिचर)

संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा निकालेको स्वागत र्‍याली । संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ ।

Leave a Reply

ताजा समाचार