संविधान संशोधन भएको खुशियालीमा पर्सामा दीप प्रज्वलन (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

संविधान संशोधन भएको खुशियालीमा पर्सामा दीप प्रज्वलन (फोटो फिचर)

पर्सा, ३२ जेठ । नेपालको नयाँ नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशियालीमा शनिबार पर्सामा दीप प्रज्वलन गरिएको थियो । अनेरास्ववियु पर्सा र राष्ट्रिय युवा संघनेपालको संयुक्त योजनामा दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);