सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा खोज्दै युवा संघ (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा खोज्दै युवा संघ (फोटोफिचर)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्र्खास्त गर्न वा राजीनामा गराउन युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले, सीसीटीभी फुटेज खाने अर्थपुर्ण मुसा भन्दै मुसाको तस्बिर छापिएको, ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लागाएत लेखिएको प्लेकार्ड बोकेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);