धोबीघाटस्थित ग्यारेजमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

धोबीघाटस्थित ग्यारेजमा आगलागी

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं ३ को धोबीघाटमा रहेको एक ग्यारेजमा आगलागी भएको छ । आगलागी भएको स्थलबाट धुवाँको मुस्लो उडेको देखिएको छ । महानगरीय प्रहरी प्रभाग सानेपाले धोबीघाटस्थित एक ग्यारेजमा आगो लागेको देखिएको र उद्धार टोली त्यसतर्फ जाँदै गरेको जनाएको छ । यद्यपि घटनाको क्षति विवरण भने यकिन भइसकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);