मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाडौँ, २२ मंसिर । निर्वाचन आयोगले मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना भइरहेको जनाएको छ । मतगणनाको अवलोकनका लागि राष्ट्रिय सभागृह पुगेका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले मतगणना देशरभर नै शान्तिपूर्ण रुपमा भइरहेको बताए ।

आयुक्त पौडेलले मुलुकभर चार दिनभित्र प्रतिनिधिसभा र आठ दिनभित्र समानुपातिकतर्फको मतपरिणा आउने गरी काम भइरहेको बताए । राष्ट्रिय सभागृहमा अहिले काठमाडौँ क्षेत्र नं १, २, ३ र ४ को मतगणना भइरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);