ललितपुर क्षेत्र नं १ मा सिलवाल अगाडि | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

ललितपुर, २२ मंसिर । ललितपुर क्षेत्र नं १ मा नेकपा एमालेका प्रतिनिधिसभातर्फका उम्मेदवार नवराज सिलवालले अग्रता लिएका छन् ।

मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मतसहित अगाडि छन् भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबरा पछि परेका छन्।