बेनी–दरवाङ सडकखण्डको १० मीटर सडक पहिरोले बगायो  | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

बेनी–दरवाङ सडकखण्डको १० मीटर सडक पहिरोले बगायो 

म्याग्दी। बेनी–दरवाङ सडकखण्ड अन्र्तगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगा घुमाउनेमा खसेको पहिरोले १० मिटर सडक बगाएको छ। पहिरोका कारण कारण बेनी—दरवाङ चल्ने सवारी साधनको आवागमन प्रभावित भएको प्रहरी चौकी सिंगेतातोपानीले जनाएको छ।

निरन्तरको बर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन कठिनाई भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

Leave a Reply