नवौँ राष्ट्रिय खेलकुदका ३६ वटै खेलस्थल तय, सुटिङ काठमाडौंमै हुने  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नवौँ राष्ट्रिय खेलकुदका ३६ वटै खेलस्थल तय, सुटिङ काठमाडौंमै हुने 

काठमाडौं। आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको थियो । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो। राखेपका अनुसार सुटिङ काठमाडौंमा हुनेछ । यस्तै, पौडी भने अत्त्यमा पोखरामै राखिएको छ । खेलकुदका ३६ खेलमा दुई खेलबाहेक अन्य खेलहरु गण्डकी प्रदेशमै हुने भएका छन् । यसअघि राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेलकुद गर्ने भने पनि कास्की, म्याग्दी, बाग्लुङ, नवलपुर र पर्वत गरी पाँच जिल्लामा हुनेछ भएको छ ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट  भने हाल त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा जारी छ । प्रतियोगिता २८ असोजबाट ३ कात्तिकसम्म हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);