बझाङमा बामगठबन्धनको झण्डै ५ हजारको अग्रता | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

बझाङ, मंसिर २२ । बझाङमा बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार भैरवबहादुर सिंहले २२ हजार ६ सय ४ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंले भने १७ हजार ९ सय ५७ मत ल्याउनुभएको छ ।

बझाङमा खसेको ६६ हजार ९ सय ५९ मत मध्ये अब एक तिहाइ अर्थात २२ हजार मत मात्र गन्न बाँकी छ ।

मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बाँस्तोलाका अनुसार आज दिउँसो तीन बजे भित्रमा अन्तिम परिणाम आइसक्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);