डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने  | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने 

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ।

सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);