निर्वाचन आयोगमा ८१ दल दर्ता | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

निर्वाचन आयोगमा ८१ दल दर्ता

१८ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिन ८१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् ।

निर्वाचन आयोगमा ८१ दल दर्ता

१८ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिन ८१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । संबिधानको धारा २ सय ७१ बमोजिम राजनीतिक दलहरुले दल दर्ता गरेका हुन ।

आयोगले बुधवारसम्म दल दर्ता गरिसक्न आह्वान गरेको थियो । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३१ गते गर्ने गरी सरकारले मिति घोषणा गरिसकेको छ ।

Leave a Reply